
Friday May 12, 2023
Chiya Guff on Lok Dohori Songs | Purushottam Neupane special!! | S02EP10
यो PODCAST मा हामी कुरा गर्नेछौ , लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने संग , उहाको अतित को पाना पलटाई सुन्ने छौ केहि रोचक प्रसन्गहरु।
ठाऊको ठाऊ राजा बिरेन्द्र को लागि कविता कसरी रचना गरे त ? बाबा ले रेडियो किने पछि रेडियो को लाईसेन्स लिन जादा को रमाईलो ( हो रेडियो को लागी लाईसेन्स लिनुपर्थ्यो रे )|
२०४६ साल मा रेडियो नेपाल मा स्वर जाच पास , २०५१ साय मा पहिलो क्यासेट Album , लोकप्रिय लोक गितहरु को रचना जस्तै मिर्मी मुनी काली, थुनेको देऊराली मा ध्वजा, रुन्छ नि मन किन रुदैन, ढुन्न्न्गै धारामा तिमीलाई नै मन पर्यो सन्सार सारामा|
सबै कथा उतिकै रोचक छन् , साथै बेला बेलामा मा ऊहाको गीत को प्रस्तुति , न छुटाऊ है ।
Our Sponsors:
https://www.allianceagents.com.au/
https://mrnutsandcoffee.com.au/
Comments (0)
To leave or reply to comments, please download free Podbean or
No Comments
To leave or reply to comments,
please download free Podbean App.