
Saturday Dec 03, 2022
Chiya Guff w AMAZING PARENTS team | Ep12
यो episode मा हामी कुरा गर्ने छौ Autism को बारे मा ?
Autism हुनु भनेको के हो?
Autism को निदान छ त ? Autism को उपलब्ध उपचार हरु के के हुन् ?
Autism भएका बाबु नानि, केटाकेटी वा किशोर किशोरीको हेरचाह गर्ने परिवारलाई कसरी मदत गर्न सक्छौं ?
के नेपाली समाज ले Autism बुझेको छ ? नेपाली समाज ले Autism लाई हेर्न नजर कस्तो छ ?
Autism का Carer भएर बसेका अविभावक को जिमेवारी, उपलब्धि , ऊतप्रेरणा र सङ्घर्षका कथाहरू|
No comments yet. Be the first to say something!