
Friday Nov 18, 2022
Chiya Guff w Nurses from Melbourne | EP11
यो episode मा अस्ट्रेलियाको मेलबर्न मा बर्षौ देखि nursing पेसा मा काम गरिरहनु भएको Yubika Basnet , Rupa Pandey , Pratima Lamichhane संग हामी Nursing काम को बारे मा चिया गफ गर्ने छौ |
३ जना Nurse को जीवन, भोगाई, संघर्ष, अस्ट्रेलिया आऊनुको कारण र निर्णय बारे मा पनि भलाकुसारी गर्ने छौ |
Nursing पेसा को राम्रो पाटो, नराम्रो पाटो , Nursing पेसा र घर /काम को balance , Nursing सेवा दिदाको कथा (सुख का कथा दुखका कथा) साथै उहाहरुको अहिले को काम र अनुभव को बारेमा अन्तरक्रिया गरनेछौ|
अस्ट्रेलियामा Nursing क्यारियर , यसको बाटो, यसको डिमान्डको बारेमा पनि गफ गर्नेछौ|
✔️Nursing पढने बिचार मा रहनु भएको,
✔️Nursing पढिरहनुभएको,
✔️Nursing मै काम गरिरहनुभएको सबै का लागि अति उपयुक्त यो episode |
Comments (0)
To leave or reply to comments, please download free Podbean or
No Comments
To leave or reply to comments,
please download free Podbean App.