
Wednesday Oct 19, 2022
Chiya Guff with a Financial Advisor | Ashish Aryal | EP09
Chiya Guff @ Oz को नवौ episode मा हामी कुरा गर्नेछौ business consultant र licensed financial adviser Ashish Aryal सन्ग |
Ashish, financial sector मा लागेको १ दशक भईसक्यो | उनको बिशेषता भनेको financial service industry ( बित्तिय सेवामा) लागु हुने कानुनसम्मत नियमहरू लाई बुझेर त्यसबाट industry को निति नियम, कार्यविधि र सेवा सुविधाहरूको बिकास गर्ने हो |
यो episode मा Ashish ले हामीलाई inflation भनेको के हो ? यसका साथै cost of living र importance of financial planning को बारेमा जानकारी दिनेछन|
Ashish financial adviser मात्र होइनन, उनि गफ गर्न नि पर्खर छन र साथिभाई सन्ग भेटघाट र गफ गर्न ऊतिकै मन पराऊछन | यसै episode मा उनले हामीलाई उनको बाल्यकाल का केहि रोचक कथाहरू सुनाउने छन |
Ashish , local community organisation "Epping Wollert Nepalese Community ( EWNC) " मा स्थापना काल देखि बिभिन्न पदमा छन|
Community development र volunteer work को आवश्यकता किन छ भन्नै ऊनको तर्क होस्याऊने नै छ|
छुटाउन नमिल्ने यो episode
2 years ago
Listening again to this interesting ”adhyay” again via for the first time. Had been watching/listening via YouTube previously. Keep up the good job!!