
Monday Jun 26, 2023
Chiya Guff with Gyanendra Shahi | S02 EP13
यो पोडकास्ट मा हामीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद सम्माननीय ज्ञानेन्द्र शाही ज्यु सन्ग चिया गफ गरेका छौ ।
ज्ञानेन्द्र शाही राप्रपा को तर्फबाट प्रतिनिधिसभाको प्रमुख सचेतक पनि हुनुहुन्छ, ऊहाको अस्ट्रेलियाको मेलबर्न शहरको भ्रमणको शिलशिला मा गरिएको यो भलाकुसारी “अस्ट्रेलियाको भ्रमणको उदेश्य र नेपाल को लाभान्स “ बिषयमा केन्दित रहेका छन । यसका साथै माननीय सांसद ज्ञानेन्द्र शाही सन्ग अस्ट्रेलियामा रहेका आम नेपालीहरुको बुझाइ, अनुभव के कस्तो पाऊनुभयो त भन्नेकुरा मा छलफल गरेका छौ ।
ज्ञानेन्द्र शाही सन्ग एक अभियन्ता देखि प्रतिनिधी सभा सांसद सम्मको यात्रा को बारे मा गफ गाफ यो पोडकास्टमा ।
यो पोडकास्ट मा समावेश भएका अरु बिषयहरु ;
✅के नेपालमा केही परिवर्तन गर्न राजनीतिमा आउनुपर्ने हो ?
✅जिबन का प्रेरक ब्यक्तित्व?
✅बाल्यकालको कुनै स्मरण जसले आजको ज्ञानेन्द्र शाहीलाई यो अवस्था सम्म ल्याउन मदत गर्यो ।
✅हिन्दी सिनेमा र ज्ञानेन्द्र शाही , कुरा आदिपुरुष र कलचरल हस्तछेप र यसको समाधान
✅ज्ञानेन्द्र शाहि को एक कुरा जो धेरैलाई थाहा नभएको हुनसक्छ 🤫🤫
छुटाऊन नहुने पोडकास्ट 🎙️🎙️🎧
Comments (0)
To leave or reply to comments, please download free Podbean or
No Comments
To leave or reply to comments,
please download free Podbean App.