
Sunday Aug 14, 2022
Ep01 - Nepal Dekhi Australia Samma #2008
यो Episode मा हामी चियाको मिठो आनन्द लिदै २००८ र २००९ मा नेपालदेखि को अस्ट्रेलियासम्म को यात्रा को बारेमा कुराकानी गर्ने छौ | अस्ट्रेलिया आउनु पुर्व को तयारी, घर परिवारको सम्झना, एरपोर्ट send off , पहिलो international flight को अनुभव, Plane यात्रा को केहि रमाइलो छडहरु , अस्ट्रेलिया मा रहेका साथी भाईको सहयोग, , Airport pick up , पहिले Australian taxi चड्दा को सम्झना आदि ईत्यादि |
No comments yet. Be the first to say something!