Chiya Guff @ Oz
Ultimate platform for community members of Nepalese diaspora in Melbourne. Be informed, educated, and inspired.
Listen on:
Episodes

Aug 28, 2022
Aug 28, 2022
37 min
चिया गफ को तेस्रो episode जानकारी मुलक episode हुनेछ | यो episode मा हामी स्वास्थ सम्बन्धि सेवा को बारे छलफल गर्नेछौ
GP appointment
GP respiratory clinic
Covid Positive Pathway Program
Nurse On Call
आउनुस मिठो चिया को साथ मा सुनौ Chiya Guff @Oz |
#covid19 #nepaleseinaustralia #health #nepal #nepali

Aug 22, 2022
Aug 22, 2022
45 min
Chiyaguff @ Oz को दोस्रो episode मा हामी Australia आएपछि को मिठो कुराहरुको सम्झना गर्ने छौ , यो episode मा हाम्रो podcast का Tech सहयोगी भाई सुजन संग भलाकुसारी गर्छौ| आउनुस फर्केर हेरौ बिगतको हाम्रो Australia अनुभव मिठो चिया को साथ मा |
Australia आउदा को यात्रा, Transit, Qatar को ठुलो होटेल को experience , Bank account खोल्ने देखि लिएर, language barrier , homesickness , and importance of mental health बारे छलफल गर्छौ |

Aug 14, 2022
Aug 14, 2022
41 min
यो Episode मा हामी चियाको मिठो आनन्द लिदै २००८ र २००९ मा नेपालदेखि को अस्ट्रेलियासम्म को यात्रा को बारेमा कुराकानी गर्ने छौ | अस्ट्रेलिया आउनु पुर्व को तयारी, घर परिवारको सम्झना, एरपोर्ट send off , पहिलो international flight को अनुभव, Plane यात्रा को केहि रमाइलो छडहरु , अस्ट्रेलिया मा रहेका साथी भाईको सहयोग, , Airport pick up , पहिले Australian taxi चड्दा को सम्झना आदि ईत्यादि |

