Chiya Guff @ Oz

Ultimate platform for community members of Nepalese diaspora in Melbourne. Be informed, educated, and inspired.

Listen on:

  • Podbean App
  • Spotify

Episodes

Saturday Dec 17, 2022

यो episode मा हामी कुरा गर्ने छौ Australian Nepalese Multicultural Centre ( ANMC) मा भरखरै मात्र President र Secretary को २ वर्ष पदावदी पुरा गरनुभएको Rajesh Acharya र Ganesh Adhikari सन्ग |
अस्ट्रेलिया को मेलबर्न मै एक Nepali Community Centre को स्थापनाको सपनालाई साकार बनाउन अनवरतरूपमा लागिरहनुभएको Australian Nepalese Multicultural Centre (ANMC) का President र Secretary सन्गको गफगाफ |
ANMC को स्थापना को कथा, ति सहयोगी हातहरू, पर्दा पछाडिका community leaders , हालचालै पाएको ठुलो धनराशिको funding boost, ANMC को गौरवान्वित गर्ने दशै कार्यक्रम लगायतका बिषयमा चिया गफ |

Saturday Dec 03, 2022

यो  episode  मा हामी कुरा  गर्ने छौ Autism को बारे मा ?Autism हुनु भनेको के हो?Autism को निदान छ त ? Autism को उपलब्ध उपचार हरु  के के हुन् ?Autism भएका बाबु नानि,  केटाकेटी वा किशोर किशोरीको हेरचाह गर्ने परिवारलाई  कसरी मदत गर्न सक्छौं ?के नेपाली समाज ले Autism बुझेको छ ? नेपाली समाज ले Autism लाई हेर्न नजर कस्तो छ ?Autism का Carer भएर बसेका अविभावक को जिमेवारी,  उपलब्धि , ऊतप्रेरणा र सङ्घर्षका कथाहरू|

Friday Nov 18, 2022

यो episode मा अस्ट्रेलियाको मेलबर्न मा बर्षौ देखि nursing पेसा मा काम गरिरहनु भएको Yubika Basnet , Rupa Pandey , Pratima Lamichhane संग हामी Nursing काम को बारे मा चिया गफ गर्ने छौ |
३ जना Nurse को जीवन, भोगाई, संघर्ष, अस्ट्रेलिया आऊनुको कारण र निर्णय बारे मा पनि भलाकुसारी गर्ने छौ |
Nursing पेसा को राम्रो पाटो, नराम्रो पाटो , Nursing पेसा र घर /काम को balance , Nursing सेवा दिदाको कथा (सुख का कथा दुखका कथा) साथै उहाहरुको अहिले को काम र अनुभव को बारेमा अन्तरक्रिया गरनेछौ|
अस्ट्रेलियामा Nursing क्यारियर , यसको बाटो, यसको डिमान्डको बारेमा पनि गफ गर्नेछौ|
 
✔️Nursing पढने बिचार मा रहनु भएको,
✔️Nursing पढिरहनुभएको,
✔️Nursing मै काम गरिरहनुभएको सबै का लागि अति उपयुक्त यो episode |

Saturday Nov 05, 2022

दशौ episode मा हामी गफ गर्नेछौ योग instructor रमेश प्रसाद नेपाल संग |
यो episode मा हामी गफ गर्नेछौ:
✔️रमेश नेपाल को योगा को यात्रा ?
✔️योग के हो ?
✔️योग र योगा यौटै हो त ?
✔️योगा भित्र आस्तिक र नास्तिक को गफ
✔️योगा भित्र को दर्शन
✔️पतंजली भनेको के हो
✔️योगा र मानसिक स्वास्थ संग को सम्बन्ध
✔️योगा को सुरुवात कसरि गर्ने ?
✔️योगा , सनातन र १६ संस्कार को गफ

Wednesday Oct 19, 2022

Chiya Guff @ Oz को नवौ episode मा हामी कुरा गर्नेछौ business consultant र licensed financial adviser Ashish Aryal सन्ग |
Ashish, financial sector मा लागेको १ दशक भईसक्यो | उनको बिशेषता भनेको  financial service industry ( बित्तिय  सेवामा) लागु हुने  कानुनसम्मत नियमहरू लाई बुझेर  त्यसबाट industry को  निति नियम, कार्यविधि र सेवा सुविधाहरूको बिकास गर्ने हो |
यो episode मा Ashish ले हामीलाई  inflation  भनेको के हो ? यसका साथै cost of living र importance of financial planning को बारेमा जानकारी दिनेछन|
Ashish financial adviser मात्र होइनन,  उनि गफ गर्न नि पर्खर छन र साथिभाई सन्ग भेटघाट र गफ गर्न ऊतिकै मन पराऊछन | यसै   episode मा उनले हामीलाई उनको बाल्यकाल का केहि रोचक कथाहरू सुनाउने छन | 
Ashish , local community organisation "Epping Wollert Nepalese Community ( EWNC) " मा स्थापना काल देखि बिभिन्न पदमा छन|Community development र volunteer work को आवश्यकता  किन छ भन्नै ऊनको तर्क होस्याऊने नै छ|
छुटाउन नमिल्ने यो episode

Wednesday Oct 12, 2022

यो episode मा हामी कुरा गर्नेछौ SACHIT MALLA सन्ग |
Sachit को सानो परिचय सानो छैन, उनि एक Agriculture Scientist हुन्, PTE trainer पनि हुन् , TIK TOK पनि मज्जाकै बनाउछन् , TIK TOK follower पनि उतीकै छन् , हाल चालै आफ्नो TIK TOK मार्फत local business लाई promote गर्ने नेक काम सुरु गरेका छन् | आउनुस चिया को मिठो चुस्की संगै सुनौ SACHIT MALLA संग को भलाकुसारी |
We are also in Facebook and Instagram , Search Chiya Guff @ Oz
Thanks to our sponsors:
NewWay Migration and Education Consultancy - http://www.newwaymigration.com.au/
 
Let's Talk Numbers: https://letstn.com.au/
 
Nine Ten Finance https://nineten.com.au/
 
Mr. Nuts & Coffee https://mrnutsandcoffee.com.au/
 

Wednesday Sep 28, 2022

00:00 Intro Music
02:30 Short Intro on Aditi
03:30 Chitwan or Butwal?
05:50 Mitcham Tigers & Aditi
09:23 Why Footy?
13:40 Three things Aditi loves about playing Footy
16:30 Let's talk about those good times - Winning Moments
26:05 Happy Scale
36:50 Tackling Injuries and Should Parents Worry?
38:00 Dad Vs Mom #nepal #nepaleseinaustralia #football #footy #afl #podcast #mitcham
यो सातौ Chiya Guff @ Oz episode मा हामी १२ बर्षिया अदिती कँडेल सँग गफ गर्नेछौ। अदितीको Australian football league ( AFL ) प्रतिको लगाव र माया, सानै उमेर देखि girls footy मा सहभागिता, उनको footy टिम Mitcham Tigers बारे छलफल , उनको footy को शूरूबात र सफलता, footy का नियम, footy मार्फत अदितीले सिकेका कुरा र ऊनको अहिलेसम्म को footy यात्रा मा अभिभावकले खेलेको भुमिका | अदिती सम्पुर्ण अभिभावकको प्रेरणा को श्रोत हुन, जसले अहिलेसम्म women's sports participation लाई अङाल्न सकेका छैनन् | ऊनको यो कथाले धेरै अभिभावकहरूलाई आफ्ना छोरीहरू AFL अथवा अरू कुनै contact sports मा भाग गराउन प्रोत्साहन गरोस ।
 
Thanks to our sponsors:
NewWay Migration and Education Consultancy: http://www.newwaymigration.com.au/
Let's Talk Numbers: https://letstn.com.au/
Nine Ten Finance: https://nineten.com.au/
Mr. Nuts & Coffee: https://mrnutsandcoffee.com.au/
 

Tuesday Sep 20, 2022

छेठौ episode मा हामी गफ गर्ने छौ १६ बर्ष नर्सिङ पेसामा सम्लग्न Dipshikha Gurung सन्ग | सायद Dipshikha , Melbourne कै पुरानो नर्स मा गनिन्छ | आउनुस सुनौ Dipshikha बाट उनको नर्सिङ पेसाको अनुभव, सुखद र दुखद दुबै, मन पगाल्ने र मन रुबाऊने कथाहरु | #nurse #nepaleseinaustralia #nepal #health #healthcare #melbourne #care Timeline:
00:00 Intro and Sponsor
01:11 Know about Dipshikha
06:12 Nursing Inspiration and Idol
13:00 Events that followed on the first night-shift
17:25 Story about satisfaction
20:40 The begining in Australia
30:40 Growing as a nurse in Australia
37:12 Shoutout to all nurses
38:23 Thanks to sponsor
 
New Way Migration and Education Consultancy
Email: info@newwaymigration.com.au
Web: https://www.newwaymigration.com.au/
Phone: 9614889

Monday Sep 12, 2022

के तपाई लाई cost of living भनको के हो थाहा छ? महंगी कति बढेको छ, के के कुरा मा ध्यान दिनु ठिक होला | आउनुस चिया गफ को चौथो episode मा भलाकुसारी गरों Cost of Living को बारेमा |
 
00:00 Channel Intro
00:16 Intro to Cost of Living
06:55 Why are the costs rising?
15:52 What have we done to mitigate the effects? #utilitiesforeveryhome
25:35 Quiz on the rise of expense यो Episode मा हामी गफ गर्ने छौ |
 
✔️Cost of Living भनेको के हो ?
✔️ Increased Cost of Living ले आम जिबन मा परेको प्रभाब
✔️ दिन दिने बडदे गएको महगाईको बारे मा हाम्रो बुझाई ,
✔️ सबैभन्दा ठूलो खर्चहरु ; घर, गाडी, इन्धन, किराना सामान; खाद्य र पेय पदार्थ बारे गफ गाफ
✔️ बढ्दो लागतलाई सम्बोधन गर्न हामी लै गर्नसक्ने सरल कुराहरू
✔️Money smart government website को बारे मा जानकारी, यसको उपयोगिता
✔️ Utility Relief Grant Scheme के हो ? यसको उपयोगिता , यसको बारेमा जानकारी
Please subscribe our other social media platforms for weekly dose of information. #nepal #nepali #nepaleseinaustralia #costofliving #government #utility #money #wealth #payraise

Monday Sep 05, 2022

एस एपिसोड मा हामी नेपाल मा मानिने विभिन्न चाड पर्ब-हरु अस्ट्रेलिया मा रहेर पनि कसरि मनाउछौ भनेर भलाकुसारी गर्छु। तेस्का साथै यी चाड-पर्बहरु मनाउदा का रमाइला क्ष्यंड का साथै हामीलाई आइपर्ने समस्या हरु को बारेमा पनि कुरा गर्छ। नेपाल भन्दा धेरै टाढा रहेर पनि हामीले हाम्रा चाड-पर्बहरुलाई आगामी पिडि मार्फत निरन्तरता किन दिन पर्छ भन्ने कुरा मा पनि चासो रार्ख्छौ । #nepal #festival #melbourne #nepaleseinaustralia #deepawali #tihar #diwali #nfm2022 #nfm 

Copyright 2022 All rights reserved.

Podcast Powered By Podbean

Version: 20241125