Chiya Guff @ Oz

Ultimate platform for community members of Nepalese diaspora in Melbourne. Be informed, educated, and inspired.

Episodes

Dec 17, 2022

57 min

यो episode मा हामी कुरा गर्ने छौ Australian Nepalese Multicultural Centre ( ANMC) मा भरखरै मात्र President र Secretary को २ वर्ष पदावदी पुरा गरनुभएको Rajesh Acharya र Ganesh Adhikari सन्ग |
अस्ट्रेलिया को मेलबर्न मै एक Nepali Community Centre को स्थापनाको सपनालाई साकार बनाउन अनवरतरूपमा लागिरहनुभएको Australian Nepalese Multicultural Centre (ANMC) का President र Secretary सन्गको गफगाफ |
ANMC को स्थापना को कथा, ति सहयोगी हातहरू, पर्दा पछाडिका community leaders , हालचालै पाएको ठुलो धनराशिको funding boost, ANMC को गौरवान्वित गर्ने दशै कार्यक्रम लगायतका बिषयमा चिया गफ |

Dec 3, 2022

1hr 5 min

यो  episode  मा हामी कुरा  गर्ने छौ Autism को बारे मा ?Autism हुनु भनेको के हो?Autism को निदान छ त ? Autism को उपलब्ध उपचार हरु  के के हुन् ?Autism भएका बाबु नानि,  केटाकेटी वा किशोर किशोरीको हेरचाह गर्ने परिवारलाई  कसरी मदत गर्न सक्छौं ?के नेपाली समाज ले Autism बुझेको छ ? नेपाली समाज ले Autism लाई हेर्न नजर कस्तो छ ?Autism का Carer भएर बसेका अविभावक को जिमेवारी,  उपलब्धि , ऊतप्रेरणा र सङ्घर्षका कथाहरू|

Nov 18, 2022

1hr 24 min

यो episode मा अस्ट्रेलियाको मेलबर्न मा बर्षौ देखि nursing पेसा मा काम गरिरहनु भएको Yubika Basnet , Rupa Pandey , Pratima Lamichhane संग हामी Nursing काम को बारे मा चिया गफ गर्ने छौ |
३ जना Nurse को जीवन, भोगाई, संघर्ष, अस्ट्रेलिया आऊनुको कारण र निर्णय बारे मा पनि भलाकुसारी गर्ने छौ |
Nursing पेसा को राम्रो पाटो, नराम्रो पाटो , Nursing पेसा र घर /काम को balance , Nursing सेवा दिदाको कथा (सुख का कथा दुखका कथा) साथै उहाहरुको अहिले को काम र अनुभव को बारेमा अन्तरक्रिया गरनेछौ|
अस्ट्रेलियामा Nursing क्यारियर , यसको बाटो, यसको डिमान्डको बारेमा पनि गफ गर्नेछौ|
 
✔️Nursing पढने बिचार मा रहनु भएको,
✔️Nursing पढिरहनुभएको,
✔️Nursing मै काम गरिरहनुभएको सबै का लागि अति उपयुक्त यो episode |

Nov 5, 2022

1hr 2 min

दशौ episode मा हामी गफ गर्नेछौ योग instructor रमेश प्रसाद नेपाल संग |
यो episode मा हामी गफ गर्नेछौ:
✔️रमेश नेपाल को योगा को यात्रा ?
✔️योग के हो ?
✔️योग र योगा यौटै हो त ?
✔️योगा भित्र आस्तिक र नास्तिक को गफ
✔️योगा भित्र को दर्शन
✔️पतंजली भनेको के हो
✔️योगा र मानसिक स्वास्थ संग को सम्बन्ध
✔️योगा को सुरुवात कसरि गर्ने ?
✔️योगा , सनातन र १६ संस्कार को गफ

Oct 19, 2022

58 min

Chiya Guff @ Oz को नवौ episode मा हामी कुरा गर्नेछौ business consultant र licensed financial adviser Ashish Aryal सन्ग |
Ashish, financial sector मा लागेको १ दशक भईसक्यो | उनको बिशेषता भनेको  financial service industry ( बित्तिय  सेवामा) लागु हुने  कानुनसम्मत नियमहरू लाई बुझेर  त्यसबाट industry को  निति नियम, कार्यविधि र सेवा सुविधाहरूको बिकास गर्ने हो |
यो episode मा Ashish ले हामीलाई  inflation  भनेको के हो ? यसका साथै cost of living र importance of financial planning को बारेमा जानकारी दिनेछन|
Ashish financial adviser मात्र होइनन,  उनि गफ गर्न नि पर्खर छन र साथिभाई सन्ग भेटघाट र गफ गर्न ऊतिकै मन पराऊछन | यसै   episode मा उनले हामीलाई उनको बाल्यकाल का केहि रोचक कथाहरू सुनाउने छन | 
Ashish , local community organisation "Epping Wollert Nepalese Community ( EWNC) " मा स्थापना काल देखि बिभिन्न पदमा छन|Community development र volunteer work को आवश्यकता  किन छ भन्नै ऊनको तर्क होस्याऊने नै छ|
छुटाउन नमिल्ने यो episode

Oct 12, 2022

56 min

यो episode मा हामी कुरा गर्नेछौ SACHIT MALLA सन्ग |
Sachit को सानो परिचय सानो छैन, उनि एक Agriculture Scientist हुन्, PTE trainer पनि हुन् , TIK TOK पनि मज्जाकै बनाउछन् , TIK TOK follower पनि उतीकै छन् , हाल चालै आफ्नो TIK TOK मार्फत local business लाई promote गर्ने नेक काम सुरु गरेका छन् | आउनुस चिया को मिठो चुस्की संगै सुनौ SACHIT MALLA संग को भलाकुसारी |
We are also in Facebook and Instagram , Search Chiya Guff @ Oz
Thanks to our sponsors:
NewWay Migration and Education Consultancy - http://www.newwaymigration.com.au/
 
Let's Talk Numbers: https://letstn.com.au/
 
Nine Ten Finance https://nineten.com.au/
 
Mr. Nuts & Coffee https://mrnutsandcoffee.com.au/
 

Sep 28, 2022

45 min

00:00 Intro Music
02:30 Short Intro on Aditi
03:30 Chitwan or Butwal?
05:50 Mitcham Tigers & Aditi
09:23 Why Footy?
13:40 Three things Aditi loves about playing Footy
16:30 Let's talk about those good times - Winning Moments
26:05 Happy Scale
36:50 Tackling Injuries and Should Parents Worry?
38:00 Dad Vs Mom #nepal #nepaleseinaustralia #football #footy #afl #podcast #mitcham
यो सातौ Chiya Guff @ Oz episode मा हामी १२ बर्षिया अदिती कँडेल सँग गफ गर्नेछौ। अदितीको Australian football league ( AFL ) प्रतिको लगाव र माया, सानै उमेर देखि girls footy मा सहभागिता, उनको footy टिम Mitcham Tigers बारे छलफल , उनको footy को शूरूबात र सफलता, footy का नियम, footy मार्फत अदितीले सिकेका कुरा र ऊनको अहिलेसम्म को footy यात्रा मा अभिभावकले खेलेको भुमिका | अदिती सम्पुर्ण अभिभावकको प्रेरणा को श्रोत हुन, जसले अहिलेसम्म women's sports participation लाई अङाल्न सकेका छैनन् | ऊनको यो कथाले धेरै अभिभावकहरूलाई आफ्ना छोरीहरू AFL अथवा अरू कुनै contact sports मा भाग गराउन प्रोत्साहन गरोस ।
 
Thanks to our sponsors:
NewWay Migration and Education Consultancy: http://www.newwaymigration.com.au/
Let's Talk Numbers: https://letstn.com.au/
Nine Ten Finance: https://nineten.com.au/
Mr. Nuts & Coffee: https://mrnutsandcoffee.com.au/
 

Sep 20, 2022

38 min

छेठौ episode मा हामी गफ गर्ने छौ १६ बर्ष नर्सिङ पेसामा सम्लग्न Dipshikha Gurung सन्ग | सायद Dipshikha , Melbourne कै पुरानो नर्स मा गनिन्छ | आउनुस सुनौ Dipshikha बाट उनको नर्सिङ पेसाको अनुभव, सुखद र दुखद दुबै, मन पगाल्ने र मन रुबाऊने कथाहरु | #nurse #nepaleseinaustralia #nepal #health #healthcare #melbourne #care Timeline:
00:00 Intro and Sponsor
01:11 Know about Dipshikha
06:12 Nursing Inspiration and Idol
13:00 Events that followed on the first night-shift
17:25 Story about satisfaction
20:40 The begining in Australia
30:40 Growing as a nurse in Australia
37:12 Shoutout to all nurses
38:23 Thanks to sponsor
 
New Way Migration and Education Consultancy
Email: info@newwaymigration.com.au
Web: https://www.newwaymigration.com.au/
Phone: 9614889

Sep 12, 2022

42 min

के तपाई लाई cost of living भनको के हो थाहा छ? महंगी कति बढेको छ, के के कुरा मा ध्यान दिनु ठिक होला | आउनुस चिया गफ को चौथो episode मा भलाकुसारी गरों Cost of Living को बारेमा |
 
00:00 Channel Intro
00:16 Intro to Cost of Living
06:55 Why are the costs rising?
15:52 What have we done to mitigate the effects? #utilitiesforeveryhome
25:35 Quiz on the rise of expense यो Episode मा हामी गफ गर्ने छौ |
 
✔️Cost of Living भनेको के हो ?
✔️ Increased Cost of Living ले आम जिबन मा परेको प्रभाब
✔️ दिन दिने बडदे गएको महगाईको बारे मा हाम्रो बुझाई ,
✔️ सबैभन्दा ठूलो खर्चहरु ; घर, गाडी, इन्धन, किराना सामान; खाद्य र पेय पदार्थ बारे गफ गाफ
✔️ बढ्दो लागतलाई सम्बोधन गर्न हामी लै गर्नसक्ने सरल कुराहरू
✔️Money smart government website को बारे मा जानकारी, यसको उपयोगिता
✔️ Utility Relief Grant Scheme के हो ? यसको उपयोगिता , यसको बारेमा जानकारी
Please subscribe our other social media platforms for weekly dose of information. #nepal #nepali #nepaleseinaustralia #costofliving #government #utility #money #wealth #payraise

Sep 5, 2022

44 min

एस एपिसोड मा हामी नेपाल मा मानिने विभिन्न चाड पर्ब-हरु अस्ट्रेलिया मा रहेर पनि कसरि मनाउछौ भनेर भलाकुसारी गर्छु। तेस्का साथै यी चाड-पर्बहरु मनाउदा का रमाइला क्ष्यंड का साथै हामीलाई आइपर्ने समस्या हरु को बारेमा पनि कुरा गर्छ। नेपाल भन्दा धेरै टाढा रहेर पनि हामीले हाम्रा चाड-पर्बहरुलाई आगामी पिडि मार्फत निरन्तरता किन दिन पर्छ भन्ने कुरा मा पनि चासो रार्ख्छौ । #nepal #festival #melbourne #nepaleseinaustralia #deepawali #tihar #diwali #nfm2022 #nfm 

Copyright 2022 All rights reserved.

Podcast Powered By Podbean

Version: 20241125